२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

निर्माण भएको १२ वर्षपछि ब्लड बैंक उद्घाटन

  गाईघाट (उदयपुर), ६ पुस । जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रको छेउमा निर्माण भएको ब्लड बैंक (रक्त संचार) भवन निर्माणकार्य सम्पन्न भएको १२ वर्षपछि बल्ल उद्घाटन भएको छ । उक्त भवनको मङ्गलबार उदयपुरको बोक्से, गाईघाटमा एक औपचारिक कार्यक्रमबीच स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ । विसं २०६१ फागुन महिनाबाट तत्कालीन सगरमाथा अञ्चल प्रशासक रामकुमार…