सङ्खुवासभा, ४ पुस । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले रु ५० लाखको लागतमा निर्माण हुन लागेको आठकोठे ॐ शान्तिको भवन शिलान्यास गर्नुभएको छ । राज्यमन्त्री खड्काले जिल्लाको चैनपुरमा उक्त भवनको शिलान्यास गर्नुभएको हो । उहाँले एकअर्कालाई आदर र धर्मको जगेर्ना गरेमात्र स्वच्छ समाज निर्माण हुने उल्लेख गर्नुभयो । सोही अवसरमा राज्यमन्त्री खड्काले श्री सत्य…