२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन

ललितपुर, २७ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराही सामुदायिक अस्पताल उद्घाटन गर्नुभएको छ । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत…