२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

जाडोबाट मृत्यु

  गौशाला, २६ मङ्सिर । महोत्तरी जिल्लाको मटिहानी गाविसमा कठ्याङ्ग्रिदो जाडोबाट आज अपराह्न मटिहानी गाविस– ४ बस्ने ७० वर्षीय नथुनी पासवानको मृत्यु भएको छ । तीन चार दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाका कारण पासवानको आज आफ्नै घरमा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सीतारामले बताएका छन् । निम्नवर्गीय परिवारका पासवानको पर्याप्त न्यानो लुगाफाटा र…