ललितपुर, २६ मङ्सिर । भूकम्पका समयमा क्षतिग्रस्त पाटन दरबार स्क्वायरस्थित योगनरेन्द्र मल्लको ऐतिहासिक सालिक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । मर्मतको काम सकिएपछि त्यसलाई अड्याएर राखिने पाटन दरबार स्क्वायर हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले बताउनुभयो । अस्ट्रियाबाट आएको विशेषज्ञ टोलीले मर्मतको काम गरिरहेको छ । भूकम्पका समयमा सालिकबाट झरेका तीन प्रस्तर (ढुङ्गा) राख्ने काम…