२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

पितृसत्तावादी सोचका कारण महिला हिंसा’

काठमाडौँ, २४ मङ्सिर । नेपालमा पितृसत्तावादी सोचका कारण महिला हिंसा हुने गरेको बताइएको छ । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियानका क्रममा राष्ट्रिय महिला आयोगले केयर नेपाल र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको सहयोगमा आज यहाँ आयोजना गरेको ‘लैङ्गिक हिंसा न्यूनीकरण ः प्रयास र सम्भावना’ विषयका छलफलमा पूर्व महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने हिंसा…