२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाउन आवश्यक

काठमाडौँ, १७ मङ्सिर । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाउन सकेमात्रै सुरक्षित एवम् सहज आप्रवास हुनेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । युरोपेली सङ्घ र दक्षिण एसियाली अध्ययन केन्द्रको संयुक्त आयोजना गरेको ‘दक्षिण एसियामा सहज एवम् सुरक्षित श्रमिक आप्रवास’ विषयक कार्यशालाका सहभागीले दक्षिण एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिक अदक्ष भएकै कारण न्यून…