काठमाडौँ, १७ मङ्सिर । उपत्यकामा गाईपालक कृषक बढ्दै जाने क्रमसँगै थारा गाई तथा साँढे र बाच्चाबाच्छीलाई सडकमा छाडा छोड्ने क्रम बढ्दो छ । गाउँघर तथा सहरका चोक, गल्ली र मूलसडक एवम् चौबाटोमा छाडा गाई, साँढे र साना बहरले आश्रय लिँदै आएका छन् । छाडा चौपायाकै कारण ६० प्रतिशत सडक दुर्घटना हुने गरेको पाइएको योगी नरहरिनाथ…