पाल्पा, १७ मङ्सिर । रक्तचाप र मधुमेहका रोगीले नियमित औषधि सेवन गर्दछन् । तर पाल्पा रामपुर नगरपालिका–५, दर्छाका ६० वर्षीय रामचन्द्र खनालले भने औषधि सेवन गर्न छाडेर नियमितरुपमा सिटअप व्यायाम गरेर निरोगी बन्दै अहिले विश्व कीर्तिमान नै जित्नुभएको छ । अमेरिकी नागरिकले कायम गरेको विश्व कीर्तिमान ६० मिनेटमा दुई हजार ६ सय एक पटकलाई तोडेर…