काठमाडौँ, १३ मङ्सिर । नेपालमा रक्तसञ्चार सेवा सुरु भएको ५० वर्ष पूरा हुँदा पनि तीन जिल्लामा सेवा पुग्न सकेको छैन । मनाङ, मुस्ताङ र डोल्पामा रक्तसञ्चार सेवा सुरु हुन सकेको छैन । रक्त सञ्चार सेवा सुरु भएको स्वर्णजयन्तीका अवसरमा नेपाल जनस्वास्थ्य प्रयोगशाखा र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अझ पनि…