२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

लैङ्गिक सहायता कक्ष सञ्चालित

भक्तपुर, २९ कात्तिक । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पहिलो पटक लैङ्गिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । सहायता कक्षको आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले उद्घाटन गर्दै अझै पनि ८० प्रतिशत लैङ्गिक हिंसाका घटना बाहिर नआउने र आएका २० प्रतिशत घटनामा पनि दबाबका कारण कमै मात्र पीडकमाथि कारबाही हुने गरेकाले यस्ता…