इटहरी, १३ भदौ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा आज भएको घटनामा दुई जनाको मृत्यु भएको छ । रामधुनीभासी नगरपालिकाबाट बराहक्षेत्रको चतरा मलामी जाँदै गरेका ६० वर्षीय छेदन चौधरीको को १ त ६२५० नं को ट्र्याक्टरबाट खसेर मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ट्र्याक्टर…