काठमाडौँ, १३ भदौ । ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो । छोरी फेला नपारेसम्म हिंँडिरहेँ । पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला प¥यो । फलफूल चढाएँ । कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु ।” रेडक्रसको…