२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

पत्रकार सम्मानित

पोखरा, १७ भदौ । सञ्चारिका समूह पश्चिमाञ्चलले प्रदान गर्ने ‘सञ्चारिका महिला पत्रकारिता पुरस्कार २०७३’बाट पत्रकार वसन्ती बाँस्तोला र ‘गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्ड २०७३’बाट भवानी अधिकारी सम्मानित हुनुभएको छ । पत्रकारिताको संस्थागत विकास र पत्रकारितामा निरन्तर क्रियाशील भएको भन्दै अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा बसेको पाँच सदस्यीय प्रतिभा छनोट समितिले पत्रकारद्वय बाँस्तोला र अधिकारीलाई उक्त…