खोटाङ, १८ भदौ । प्रेस सेन्टर नेपाल खोटाङका अध्यक्षमा सूर्य तामाङ चयन हुनुभएको छ । सदरमुकाम दिक्तेलमा शुक्रबार सम्पन्न एकतापछिको दोस्रो सम्मेलनबाट निर्वाचित एघार सदस्यीय समितिका उपाध्यक्षमा रामधन राई, सचिवमा सङ्गीता राई, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन हुनुभएको छ । सम्मेलनले भीम राई, उजुर राई र उमेत राईलाई सल्लाहकार समितिमा चयन…