२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

कोशी प्रदेशमा बुधबार र बिहीबार लगातार झरी पर्ने सम्भावना

काठमाडौं । बुधबारदेखि फेरि २ दिन लगातार झरी पर्ने भएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ । वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने…