१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

किरात खालिङ संघको २३ औं स्थापना दिवसमा वाचनका लागि १० खालिङ कविता छनौट

काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २३ औं स्थापना दिवसको अवसरमा आयोजित ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता–२०८१’ मा उत्कृष्ट १० कविता छनौट गरिएको छ । संघको २३ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रतियोगीताका लागि ५० भन्दा बढि कविताबाट उत्कृष्ट १० कविता छनौट गरिएको छनौट गरिएको हो । उत्कृष्ट १० खालिङ…