काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड बिस्फोट भएर दुई नाबालकको मृत्यु भएको घटनाप्रछि गृहमन्त्री रमेश लेखकले दुःख व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका बेला राखिएका ग्रिनेड पड्किँदा दुःख घटना भएको रिपोर्टिङ प्रहरीबाट पाएको भन्दै उनले भने, ‘कस्तो दुःखद् भयो भने भर्खर हामीले शान्ति प्रक्रियाको काम टुंग्यायौं भन्यौं, संक्रमणकालीन न्यायको काम टुंग्यायौं भन्यौं । तर,…