३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

घर फर्कंदै गरेका विद्यार्थीको चट्याङ लागेर निधन

फिदिम । पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. २ का एक बालकको चट्याङ लागेर निधन भएको छ । आइतबार दिउसो ३ बजे स्थानीय डिल्ली तिम्सिनाका १५ वर्षीय छोरा दर्शन तिम्सिनाको चट्याङले लागेर निधन भएको हो । इन्द्रेणी मा.वि.मा कक्षा ९ मा अध्ययरत तिम्सिना विद्यालयबाट घर फर्कने क्रममा अचानक परेको चट्याङले लागेर गम्भीर घाइते भएका थिए…