२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

पश्चिममा मनसुन निष्क्रिय, पूर्वमा सक्रिय

काठमाडौं । पश्चिम नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर सरेकाले हिजो दिउँसोदेखि नै मनसुनको गतिविधिमा उल्लेख्य कमी आएको छ । त्यहाँ विगत १२ घण्टादेखि वर्षा पनि कम भएको छ । कञ्चनपुरको दोधारा, हनुमाननगर लगायत स्थानमा दुई दिनसम्मको वर्षाले सबै ‘रेकर्ड’ तोडेको थियो । वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण जनजीवन अस्तव्यस्त भएको…