काठमाडौं । काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काईएको छ । सोमबार बिहान यात्रु लिएर भारतको बनारस उड्ने तयारीमा रहेका बेला प्राविधिक समस्याको संकेत देखिएपछि जहाजलाई पार्किङ वेमा फर्काएर राखिएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका…