काठमाडौं । एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले सैद्धान्तिक र वैचारिक छलपल गरेमा नेकपा चार टुक्रा हुने बताए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता अराजनीतिक र असैद्धान्तिक भएको बताएका छन् । एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको उनको निष्कर्ष छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता भूसालले…