१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झ¥यो

लहान, १७ भदौ । सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि सिरहामा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा सिरहामा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने…