१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

पूर्वमन्त्री खपाङ्गीको निधन

काठमाडौँ, १२ भदौ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ । २०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा उपचार गरी उहाँ घर फर्कनुभएको थियो । शनिबार राति उहाँको श्वासप्रश्वासमा समस्या भएपछि १०ः१५ बजे अस्पताल पु¥याइएकामा १२…