४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

खुर्पा प्रहार गरी हत्या

गोरखा, १४ भदौ । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । पीताम्बरको हातमा रहेको खुर्पा खोसेर जीतबहादुरले प्रहार गर्दा घाँटीमा गहिरो चोट लागेको थियो । स्थानीय रामचन्द्र…