विराटनगर, १८ भदौ । सांसद अमृत अर्यालले निर्वाचन क्षेत्र नं ५ का बाढी प्रभावित परिवारलाई राहत वितरण, उत्कृष्ट विद्यार्थी र विद्यालयलाई ल्यापटप तथा प्रहरी चौकीलाई ल्यापटप र डेस्कटप कम्प्युटर वितरण गर्नुभयो । सिसवनीजहदा–३ मा शुक्रबार आयोजित कार्यक्रममा शैलजा आचार्य स्मृति प्रतिष्ठानबाट नर्सिङतर्फ उत्कृष्ट छात्रा स्मारिका गच्छदार, कृषितर्फ उत्कृष्ट अङ्क ल्याउने इन्जनश्री याख्या र दुर्गा उच्च…