२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

एक महिनामा नौ उजुरी दर्ता

ओखलढुंगा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा भदनै महिनामा ९ ओटा हिँसाका उजुरी दर्ता भएका छन् । दर्ता उजुरीमध्ये अधिकांश महिला हिंसा तथा कुटपीटका रहेका छन् । पतिबाट पीडित भइ खान लाउन नपाएको एक, शारिरिक तथा मानसिक यातना २, गाली बेइज्जती ३ र कुटपीटका तीन उजुरी दर्ता भएको…