२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

म्याग्दीको बाबियाचौरमा खानेपानी आयोजना निर्माण शुरु

म्याग्दी, २७ भदौ । म्याग्दीको बाबियाचौर–५ मा करिब डेढ करोडको लागतमा खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयमार्फत एक करोड ३५ लाख १५ हजारको लागतमा बाबियाचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । सरकारको रु ९६ लाख ८९ हजार अनुदान र उपभोक्ताको ३८ लाख २६ हजार बराबरको श्रमदानमा निर्माण…