४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

लघुजलविद्युत्को नहर मर्मतपछि विद्युत् उत्पादन सुरु

म्याग्दी, १९ भदौ । अविरल वर्षाको कारण आएको बाढीबाट बन्द भएको म्याग्दीको ओखरबोट गाविसमा रहेको दाजुङखोला लघुजलविद्युत् आयोजना एक महिनापछि पुनः सञ्चालन भएको छ । गत साउन १० गते पहिरोले बगाएको आयोजनाको नहर मर्मतपछि शुक्रबारदेखि आयोजनावाट विद्युत् उत्पादन पुनः सञ्चालन भएको हो । पहिरोले बगाएको करिब १५० मिटर नहर मर्मतका लागि स्थानीयवासीले प्रतिघरधुरी रु ५००…