काठमाडौँ, २९ भदौ । नेपाली वाङ्मयको वर्ण विन्यासमा देखापरेको अराजकता हटाउने पहलका लागि प्रा डा खेम कोइराला बन्धुको संयोजकत्वमा आज नयाँ समिति गठन भएको छ । ‘श्री नेपाल’ संस्थाद्वारा आज आयोजित छलफल कार्यक्रममा सो समिति गठन भएको हो । समितिमा वरिष्ठ साहित्यकार, समालोचक, विभिन्न शिक्षालयमा नेपाली विषयका अध्यापक रहेका छन् । वर्ण विन्यासमा लागू गर्न…