ओखलढुंगा, २५ भदौ । जन्तरखानी गाविसका भूकम्प पीडितहरुले पुनः निर्माण प्राधिकरणले घरका नमुना उपलब्ध गराउनु पूर्व नै निर्माण गरेका घरहरुलाई अनुगमन गरि अनुदान दिनु पर्ने माग गरेका छन् । घरका नक्सा र नमुना गाउँमा नपुग्दै भूकम्प पीडितहरुले घर निर्माण गरि बसोबास थालेकाले ती घरहरुका लागि अनुदान व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । अनौपचारिक क्षेत्र…