२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

मधेस सरकार शब्दले भम्र फैलाउँदै

चन्द्रौटा (कपिलवस्तु), २२ भदौ । भारतको गोरखपुर नयाँबजारका राम तिवारी आइतबार नेपालको प्यूठान जिल्लामा रहेको स्वर्गद्वारीको दर्शन गर्न नेपाल आए । तिवारी भारतको सिद्धार्थनगर बढनी सीमा हँुदै नेपालकोे कृष्णनगर प्रवेश गरे । उनी नेपाल प्रवेश गर्दा अचम्मित परे किनकि पहिले नेपाल प्रवेश गर्दा ‘नेपाल सरकार स्वागत गर्दछ’ भनेर लेखिएको थियो भने आज ‘मधेस सरकार आपका…