७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

रास्वपाले माग्यो अर्ली चुनाव

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ । वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ । जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भएको निष्कर्ष निकालेको छ । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घटनाको छानविन गर्न उच्चस्तरीय…