७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

शनिबारदेखि वर्षा कम हुन्छः मौसमविद

काठमाडौं । पछिल्ला दिनयता देशका विभिन्न भागमा निरन्तर भइरहेको वर्षा शनिबारदेखि केही कम हुने मौसमविद्हरूको अनुमान छ । बरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज शुक्रबार अधिकांश स्थानमा मध्यम वर्षा हुनेछ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने प्रक्षेपण…