७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कांग्रेसको अन्तरक्रिया तथा सम्मान कार्यक्रमको तयारी पूरा

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बुको आयोजना भोली हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसी, केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतका केन्द्रीय र जिल्लास्तरीय नेताहरूको उपस्थितिमा “नेपाली कांग्रेसको आवश्यकत्ता : सहमति, सहकार्य र एकता” विषयक…