७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

कैदीको मृत्युपछि तनाव, टायर बालेर प्रदर्शन

पर्सा । पर्सा जिल्ला कारागारका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएपछि उनका आफन्तले वीरगञ्जमा प्रदर्शन गरेका छन् । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २५ वर्ष कैद सजाय भोगिरहेका साहको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार साह व्यायाम गर्ने क्रममा वान्ता गर्दै एक्कासी…