काठमाडौं । बिबिसी नेपालीबाट, इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ भने इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्। [caption id="attachment_70290" align="alignnone" width="1197"] बिबिसी नेपालीबाट[/caption] इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ुअपरेशन राइजिङ लाइअनु नाम दिइएको सैन्य कार्वाही को एक भाग भएको भन्दै इरान इजरेलको ूअस्तित्वको लागिू खतरा भएको…