२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

विगतका ३५ वर्ष देखाएर कचकच गर्ने ठाउँमा अब हामी छैनौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगत ३५ वर्षको कुरा गरेर अरू दललाई दोष लगाउनेभन्दा अबको ३५ वर्षको योजना बनाउन पार्टी नेताहरूलाई आग्रह गरेका छन्। नीति, संगठन तथा नेतृत्व कार्यशालामा बोल्दै उनले विगतमा जे भयो त्यसका लागि धन्यवाद दिँदै अब देशको भविष्य निर्माण गर्ने जिम्मेवारी आफ्नै हातमा रहेको बताए। उनले राम्रो…