६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

रास्वपाको महाधिवेशन प्रतिनिधिबाट उठ्यो २ करोड रकम

काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् । रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा उपसमिति संयोजक लिमा अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् । ५…