काठमाडौं । चीनका नेपालस्थित राजदूत झाङ माओमिङले दक्षिण(पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको ग्यिरोङ सीमा बन्दरगाहमा नेपालमा आएको पहिरोले जनधनको क्षति पुर्याएपछि गहिरो समवेदना व्यक्त गर्दै बिहीबार एक्स (X ) मा भनेका छन् कि चिनियाँ पक्षमा पनि ठूलो क्षति भए पनि चीनले नेपाललाई तत्काल आपतकालीन राहत सामग्री र नगद सहयोग उपलब्ध गराएको छ र थप सहयोग…