७ असार २०८३, आइतबार | Sun Jun 21 2026

सुनसरी १ मा हर्क साम्पाङ विजयी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । उनले ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार…