२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा मतपरिणाम पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव । तस्वीर  सौजन्य :  राष्ट्रपतिको कार्यालय