ओखलढुंगा । ओखलढुंगामा मतदानको सय नजिकिदै गर्दा उम्मेदवाहरुले प्रचार अभियानलाई आक्रामक बनाएका छन् । स्थानीय सञ्चारमाध्यम समेत आचारसंहिता विपरित उम्मेदवारको पक्ष र विपक्षमा लागेर प्रचार गरेको उजुरी नै परेको छ । संघीय प्रतिनिधि सभामा चर्चित युवा नेता, एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार वाम गठबन्धनका उम्मेदवार बनेका छन् भने काँग्रेसका रामहरि खतिवडा चुनावी मैदानमा छन् ।…