२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मोटरसाईकलमा व्यापारीक सामान

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् ।