२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सगरमाथा आरोहणबाट फर्केका दुई आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहरणबाट फर्किएका चर्चित माउन्टेन गाइड ध्रुव विष्ट आज आरोहीको मृत्यु भएको छ । त्यस्तै अर्का माउन्टेन गाइड निमा तेन्जिङ शेर्पाको मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएको हो । विष्टको सगरमाथा आधार शिविरमा अत्यधिक चिसोका कारण मृत्यु भएको बताइएको छ । सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेका विष्टलाई तलतिर ल्याउने क्रममा स्वास्थ्य झन्…