पर्यटकीय गन्तव्य बन्दै अनैकोट भ्यू टावर

  काभ्रे, ३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्न...

पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३

काठमाडौँ, ३१ चैत । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । ...

गोक्योमा पर्यटकको मनपरी राष्ट्रिय निकुञ्ज मुकदर्शक [भिडियो सहित]

सोलुखुम्बु, १४ चैत । सगरमाथा क्षेत्रमा जाने स्वदेशी वा विदेशी पर्यटकहरुले भिडियो क्यामेरा अनुमति लिएर लैजानु पर्ने कानुनी प्रावधान छ । तर यस क्षेत्रमा जाने अधिकांश पर्यटकहरु अनुमति बिनै भिडियो क्यामेरा लगेर खुलेयाम भिडियो खिचिरहेका छन् । ...

सगरमाथा चढ्नेहरु अब निगरानीमा

काठमाडौँ, १२ चैत । सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण...

धौलागिरि पदमार्गको नक्सा तयार

म्याग्दी, ६ चैत । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटे...

सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल

विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो । फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी दोर्जी शेर्पाले बताउनु भयो । ...