२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सडक मर्मत कार्य अलपत्र हुँदा पर्यटकीयस्थल रानीमहल ओझेलमा

  रामपुर (पाल्पा), ३२ साउन । नेपालको ऐतिहासिक पर्यटकीयस्थल रानीमहलसम्म पुग्ने तानसेन रानीघाट सडकको अवस्था सुधार नहुँदा पर्यटक आवागमनमा पातलिँदै गएको छ । जिल्ला सदरमुकाम तानसेनबाट करिब १२ किलोमिटरको दूरीमा उत्तरमा पर्ने पर्यटकीय रानीमहलसम्म पुग्ने सडक पिच तथा मर्मत गर्ने कार्य अहिले अलपत्र अवस्थामा रहेको छ । जसले गर्दा त्यहाँसम्म पुग्ने सडक नियमित सञ्चालन नहँुदा…