माउन्ट एभरेस्ट ग्रुपद्वारा पर्यटन क्षेत्रमा लगानी

  काठमाडौँ, १९ वैशाख । विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको सक्रियतामा स्थापना गरिएको माउन्ट एभरेस्ट ग्रुपले स्वदेशमा पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ । दिगो पर्यटन विकासको कार्यसूची मुलुकको पहिलो सशक्त बहुराष्ट्रिय...

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

  म्याग्दी, वेनी । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा चर्चित लभ्लीहिल अहिले विभिन्न जिल्लाब...

हिमाल र सूर्योदय हेर्न पञ्चासे आउने पर्यटक बढ्दै

फलेवास (पर्वत), १५ वैशाख । कास्की, स्याङ्जा र पर्वतको सङ्गममा पर्ने प्रसिद्ध पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा मौसम सफा भएपछि हिमाल हेर्न आउने पर्यटकको दैनिकरुपमा भीड ला...

बाह्य पर्यटकको आगमनमा वृद्धि

बाबियाचौर (म्याग्दी), ९ वैशाख । म्याग्दीमा बाह्य पर्यटकको आगमनमा उल्लेख्नीय वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा म्याग्दी भ्रमणमा आउने बाह्य पर्यटकको सङ्ख्या ५२ हजार २७ रहेक...

ट्रेक टु देम्बाः ३ हजार तीन सयको उचाइमा पर्यटन महोत्सव (यसरी जान सकिन्छ देम्वा फाेटाेसहित)

ओखलढुंगा, ३ बैशाख । ओखलढुंगेलीहरु यस पटक नयाँ वर्ष ०७४ सालको पहिलो दिन ऐतिहासिक थोलेदेम्वा महोत्सवमा राष्ट्रपति, दलको शीर्ष नेताहरुसँग रमाए । अझ महोत्सव स्थल खिजीदेम्वा गाउँपालिका बासीलाई नयाँ वर्ष मनाउने अन्य कार्यक्रम तय गर्नै परेन । महोत...

पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाव

म्याग्दी, ३ वैशाख । म्याग्दीको सम्भावनायुक्त पर्यटकीयस्थल टोड्के पूर्वाधार र प्रचारप्रसारको अभावले पछाडि परेको छ । गत वर्ष सरकारले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालको सिफारिसमा प्रचुर पर्यटकीय सम्भावना बोकेको टोड्केलाई पर्यटकीय गन्त...