२६ कार्तिक २०८३, बुधबार | Wed Nov 11 2026

पर्यटकीय गन्तव्य बन्दै अनैकोट भ्यू टावर

  काभ्रे, ३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१ स्थित ‘अनैकोट भ्यू टावर’ पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । भ्यू टावरबाट वरपरका सुन्दर दृश्य अवलोकन गर्न सकिने साथै बिहानी सूर्योदय पनि हेर्न मिल्ने भएकाले पर्यटन विकासको उच्च सम्भावना बोकेको छ । सो टावरबाट दृश्यावलोकन गर्नका लागि राजधानीबाट आन्तरिक पर्यटक आउने गरेका छन्…