कायरो, २५ कात्तिक । इजिप्टको एरिस, रफाह र शेख जुवेइद सहरमा भएका सुरक्षा कारबाहीमा कम्तीमा ६ जना लडाकूको मृत्यु भएको छ । इजिप्टको सेना प्रवक्ताद्धारा बुधबार जारी विज्ञप्तिमा सो जानकारी दिइएको छ । सेनाका प्रवक्ता मोहम्मद सामिरका अनुसार सुरक्षा फौजले एरिस, रफाह र शेख जुवेइद सहरका बिभिन्न १९ क्षेत्रमा छापा मार्नेक्रममा ती लडाकूहरु मारिएका जानकारी…